कर्रा खोलामा बाढीले ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए
nepalpress.com · Mon Jul 13 03:03:18 GMT 2026

हेटौँडा । आज बिहान हेटौँडाको कर्रा खोलामा आएको बढीले १२ चक्के ट्रक बगाएको छ ।
बिहान ०७ः४५ बजे हेटौँडा–१७ हटियास्थित शिवम् सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाएको कल्भर्टमा पानीको बहाव बढ्दा बगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)