मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएलमा थपिए दुई फ़्रेन्चाइजी, कसले कतिमा किन्यो ?

kharibot.com · Mon Oct 25 23:35:00 GMT 2021

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा दुई टिम थपिएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले २०२२ को आइपिएलका लागि लखनउ र अहमदावादका लागि मोटो रकममा दुई टिम थपेको छ । अब आइपिएलमा टिमको संख्या १० बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)