डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत
ekantipur.com · Wed Oct 22 17:09:56 GMT 2025

डडेल्धुरा — सुदूरपश्चिम प्रदेशमै संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले चिकित्सक अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण आलोचना खेप्दै आएको छ । दरबन्दीअनुसारको जनशक्ति अभावले अस्पतालले प्रभावकारी सेवा दिन सकिरहेको छैन ।
एकातिर संघीय तहको अस्पतालका रूपमा चिनिएको यो अस्पतालले प्रदेशकै पहाडी सात जिल्लाका हजारौं बिरामीको उपचारको जिम्मेवारी बोकिरहेको छ भने अर्कोतिर बिरामीलाई ‘रेफर’ गर्ने बाध्यता अस्पतालको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)