अब्दुल्लाहको धोको बहिनी पढाउने ! (फोटो कथा)
baahrakhari.com · Fri Jan 22 17:47:00 UTC 2021
काठमाडौं । अब्दुल्ला खान १४ वर्षका पुगे । दरबारमार्गबाट कृष्ण पाउरोटीतर्फ जाने बाटोको पेटीमै सानो पसल पनि उनले थापेका छन् ।
उनको पसलमा बिस्कुट, चकलेट, चुरोट, गुट्खा पाइन्छ । केही दिनअघि सम्म उनी बाटोमा ५/१० रुपैयाँ मागेर आफ्नो दैनिकी चलाउँथे । आफूले मागेर बचाएको तथा आमाबाट पाएको झन्डै १२ हजार रुपैयाँले उनको पसल खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)