दसैँका दिन आज यी क्षेत्रमा बाढीको उच्च सम्भावना
deshsanchar.com · Wed Oct 05 00:58:24 GMT 2022
काठमाडौँ – बडादसैँको टीकाको तयारी भइरहँदा देशका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि सक्रिय हुँदा भारी वर्षा भएको छ । त्यसले बाढी तथा पहिरोसहितका विपदको सम्भावना बढाएको भन्दै सतर्कता अपनाउन मौसम विज्ञान विभाग तथा बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेका छन् ।
मंगलबार राति तथा बुधबार बिहान पूर्वदेखि पश्चिमका विभिन्न भागमा भारी वर्षा भएको हो । राति १२ बजेतिर बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुंगा, गोरखा, लमजुंग, तनहुँ, कास्की, पर्वत, बाग्लुंगसहितका जिल्लामा भारी पानी परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)