राइड शेयरिङ एपका चालकहरूले सरकारसँग राखे ४ बुँदे माग
nepalpress.com · Mon Jul 13 03:19:38 GMT 2026

काठमाडौँ । स्वतन्त्र चालक फाउन्डेसनले पठाओ राइडर गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
फाउन्डेसनले घटनापछि नेपाल सरकार, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार तथा वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)