बझाङ केन्द्रबिन्दु भएर भूकम्प
ratopati.com · Wed Oct 22 17:22:00 GMT 2025

काठमाडौँ । बझाङ जिल्ला केन्द्रबिन्दु भएर बुधबार राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १०:४७ बजे भूकम्प गएको हो । बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर गएको सो भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड मापन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)