मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छाप्न मन लागे छाप्नुस्, नत्र नछाप्नुस्

baahrakhari.com · Sat Feb 12 00:52:00 GMT 2022

कोभिडको डरले यसै पनि कतै बाहिर निस्कने आँट थिएन । त्यसमाथि हिउँदे वर्षाले गर्दा जाडो उत्कर्षमा थियो । त्यसैले बिहानी खानापछि पनि सिरकभित्रै गुटमुटिएको थिएँ ।

नयाँ नम्बरबाट फोन आयो । आफू बेकामे । हत्तपत्त फोन नआउने । आए पनि परिचित नम्बरबाटै मात्र आउने । कसको नम्बर होला यो ? अनुमान गर्नै कठिन भो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)