मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘दुर्गममा बिमाको पहुँच वृद्धि गर्न बिमा शिक्षाको प्रचार आवश्यक’

deshsanchar.com · Sun Mar 13 15:15:42 GMT 2022

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले बिमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बिमाको पहुँच विस्तारका लागि बिमा शिक्षाको प्रचार प्रसारमा जोड दिनुपर्ने बताएका छन्।

बिमा समितिको आयोजनामा आज सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)