मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्पेनमा उच्च गतिका दुई रेल आपसमा ठोकिँदा ६४ जनाको मृत्यु, १७९ घाइते

barnanmedia.com · Wed Oct 28 21:25:00 GMT 2026

स्पेनको टोलेडो प्रान्तमा बुधबार उच्च गतिका दुई रेल आपसमा ठोकिँदा ६४ जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएका छन्।

स्पेनी सञ्चारमाध्यमका अनुसार दुर्घटना स्थानीय समय बुधबार बिहान ९ बजे मोरा र ओर्गाज सहरबिच भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)