कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनालाई बोलिभियाको चुनौती
pahilopost.com · Mon Jun 28 17:42:08 GMT 2021
कोपा अमेरिकामा भोलि बिहान समूह चरणका अन्तिम दुई खेल हुँदैछन्। समूह 'ए' का अन्तिम दुई खेलमा भोलि बिहान पौने ६ बजे पाराग्वे र उरुग्वे भिड्नेछन् भने अर्जेन्टिना र बोलिभिया भिड्नेछन्।
ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुने खेलमा पाराग्वे र उरुग्वे आमने सामने हुनेछन्। ६ अंक जोडेको पाराग्वे शीर्ष स्थानमा उक्लिने लक्ष्यका साथ मैदान उत्रने छ भने ४ अंक जोडेको उरुग्वे पनि जितको खोजीमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)