प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिनु दुर्भाग्यपूर्ण: ज्ञानबहादुर शाही
barnanmedia.com · Wed Jun 10 12:32:13 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।
उनले बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीहरूले स्पष्टीकरण दिनेकुरा विश्वमा कहीँ नभएको जिकिर पनि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)