भारतीय पाइलट स्मित मच्छर यूएईको प्रतिष्ठित सम्मानबाट सम्मानित
barnanmedia.com · Wed Oct 28 21:35:00 GMT 2026

संयुक्त अरब इमिरेट्स (यूएई) ले विमान र यात्रुको ज्यान बचाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई देशको प्रतिष्ठित सम्मान प्रदान गरेको छ।
फ्लाई दुबईका क्याप्टेन स्मित मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड- फर्स्ट क्लास’ बाट सम्मान गरिएको छ। यो जानकारी दुबई सरकारको आधिकारिक मिडिया अफिसको एक्स ह्यान्डलले दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)