बालेन भन्छन्- आन्दोलन जेनजीको थियो, विध्वंस एमाले-कांग्रेसले मच्चायो
barnanmedia.com · Wed Oct 22 17:45:00 GMT 2025

काठमाडौँ, ५ कात्तिक : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत आलोचकप्रति टिप्पणी गरेका छन् ।
‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस, एमालेकै कार्यकर्ताबाट आगजनी गरिएको उनको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)