मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जर्मनीसँग ८ वर्षअघि भाेगेकाे नमिठाे पराजयकाे बदला दक्षिण काेरियासँग लिँदै ब्राजिल

nepallive.com · Mon Dec 05 20:02:00 GMT 2022

काठमाडौं– सन् २०१४ काे विश्वकपकाे नकआउट चरणमा जर्मनीबाट पहिलाे हाफमा भाेगेकाे ४ गाेलकाे पिडा ब्राजिलले कतारमा जारी विश्वकपमा दक्षिण काेरियाविरुद्ध पाेखेकाे छ।

साेमबार राती भएकाे प्रिक्वाटर फाइनल खेलकाे पहिलाे हाफमा भिन्सेन्ट जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाक्युटाकाे गाेलमा ब्राजिलले ४–० गाेलकाे अग्रता बनाएकाे थियाे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)