भारतीय दूतावासबाटै अनुदान बाँड्न थप सुविधा
onlinekhabar.com · Fri Dec 08 16:32:10 GMT 2023
२२ मंसिर, काठमाडौं । सरकारले काठमाडौंस्थित भारतीय दूतावासले बाँड्ने अनुदानको रकम बढाएर हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट कार्यक्रम (एचआईसीडीपी) स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा यो कार्यक्रम स्वीकृत गरेको हो, जसअनुसार अब भारतीय दूताबासले एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्न सक्ने अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)