मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिका खोज्दै पोखराका वडा सदस्य

lokaantar.com

पोखरा महानगरपालिकाभित्रका वडा सदस्यहरू आफ्नो प्रभावकारी भूमिकाको माग गर्दै त्यसको खोजीमा जुटेका छन् । जनताबाट निर्वाचित भएर पनि कर्तव्य, अधिकारको प्रयोगसँगै प्रभावकारी भूमिका समेत पाउन नसकिएको भन्दै आफ्नो भूमिकालाई देखिने किसिमको बनाउन सदस्यहरूले पहल थालेका हुन् ।

जनताको मतबाट निर्वाचित भएपछि अधिकांश स्थानमा गणपुरक मात्रै बन्नुपरेको भन्दै महानगरभित्रका वडा सदस्यहरू संगठित बन्दै गएको महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदीपराज ढुंङ्गानाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)