अस्पतालबाट माजिदले भने- ममाथि लक्षित रूपमा गैरकानुनी कारबाही भयो
setopati.com · Mon Jul 13 04:14:00 GMT 2026

जेन्जी अभियानी माजिद अन्सारीले त्रिवि शिक्षण अस्पतालमा आफ्नो उपचार भइरहेको बताएका छन्।
शनिबार सुकुम्बासी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका उनलाई प्रहरीले लछारपछार गरेर नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)