मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीमा अब ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित

rajdhanidaily.com · Sun Aug 15 23:10:54 GMT 2021

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न गर्दै माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय विषयमा जानकारी दिँदै स्थायी कमिटी सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका विभिन्न तहका कमिटीमा महिला, दलितका लागि कोटा निर्धारण गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)