मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्ताे छ क्याप्टेन राणाको मृत्युको रहस्य, गल्ती गर्ने चिकित्सकलाई कारबाही

baahrakhari.com · Fri Jul 23 11:16:00 GMT 2021

काठमाडौं । नेपाल वायुसेवा निगमका सिनियर क्याप्टेन थिए, राकेश जंगबहादुर राणा । वि.सं. २०७७ मंसिर ९ गते राति १० बजे मलेसियाको उडानका लागि तयारी गर्दैगर्दा छाती दुखेपछि राणालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अस्पतालले राणालाई मंसिर १० गते हृदयघातका कारण मृत्यु भएको घोषणा गर्याे । राणाको मृत्युको सात महिनापछि उनको स्वास्थ्य जाँचमा लापरबाही भएको र एक वर्षसम्म उनको नेतृत्त्वमा जोखिमपूर्ण उडान भएको रहस्य खुलेको छ ।

यसरी भयो स्वास्थ्य जाँचमा लापरवाही

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)