गृहमन्त्रीलाई माजिद अन्सारीको प्रश्न : मलाई पक्राउ गर्नुको कारण के हो ?
nagariknews.nagariknetwork.com · Mon Jul 13 04:12:06 GMT 2026

जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरको होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापुर्जी किन पक्राउ गरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन्।
शनिबार साँझ प्रहरीले उनीसहित अन्य जेनजी युवाहरूलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा प्रहरीले लछारपछार गर्दा घाइते भएका अन्सारीको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)