राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे
khabarhub.com · Mon Jul 13 04:17:01 GMT 2026

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पुर्याएकाे योगदान अतुलनीय र ऐतिहासिक रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)