मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विश्व बजारमा सुनको मूल्यमा १२ वर्ष यताकै ठूलो अनुपातमा गिरावट

barnanmedia.com · Wed Oct 22 18:25:00 GMT 2025

काठमाडौँ, ६ कात्तिकः विश्व बजारमा सुनको मूल्यमा १२ वर्ष यताकै ठूलो अनुपातमा गिरावट आएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ६.३ प्रतिशतले घटेको ‘द फाइनान्सियल टाइम्स’ ले उल्लेख गरेको छ । यो एकै दिनमा भएको १२ वर्षयताकै ठूलो गिरावट हो ।

यस अघिसम्म निरन्तर एक माथि अर्को रेकर्ड तोड्दै तीव्र रूपमा बढिरहेको सुनको मूल्यमा मंगलबार ब्रेक लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)