परीक्षामा जफत गरिएका मोबाइल फोन नष्ट गर्न सर्वोच्चको अन्तरिम आदेश
himalpress.com · Wed Jun 10 12:43:12 GMT 2026

काठमाडौँ- सर्वोच्च अदालतले सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट गर्न अन्तरिम आदेश जारी गरेको छ।
अधिवक्ता अनिलकुमार साहलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले गृह मन्त्रालयको नाममा यो आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)