संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त
rajdhanidaily.com · Thu Jun 24 23:13:32 GMT 2021
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले लोकसेवा आयोगमा माधवप्रसाद रेग्मीलाई अध्यक्ष र अन्य चार जनालाई सदस्यहरुमा माधव बेलबासे, वीरबहादुर राई, दिनेश सिलवाल र मन्जु कुमारीलाई नियुक्त गरेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)