बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
baahrakhari.com · Sun May 17 17:12:14 GMT 2026

भैरहवा । आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ ।
विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ्न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति ४० प्रतिशतभन्दा कम भएको हो । अधिकांश मन्त्रालयले विनियोजित बजेटको आधा रकमसमेत खर्च गर्न नसकेको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)