डिस्क ब्रेक के हो? यी हुन् फाइदा र बेफाइदा
nepallive.com · Sat Mar 13 16:20:00 UTC 2021
काठमाडौं– प्रविधिको विकाससँगै आउने उत्पादनमा नयाँ नयाँ विशेषताहरु थपिन्छन्। जसले उपभोक्तालाई नयाँ अनुभुतिका साथै सुरक्षामा समेत आयामहरु थप्दै गएको हुन्छ। यो सवारीसाधनमा समेत लागू हुने नै भयो।
सवारीसाधनमा विगनमा ड्रम ब्रेक हुन्थ्यो, जुन अहिले पनि चल्तिमै छ। तर पछिल्लो समय आउने सबैजसो दुईपांग्रे सवारीमा डिस्क ब्रेक हुने गरेको छ। मोटरसाइकल तथा स्कुटरमा हुने डिस्क ब्रेक अहिले चल्तीको विशेषता भइसकेको छ। केही वर्षअघिसम्म महंगा र ठूला मोटरसाइकलमा मात्र सीमित यो विशेषता अहिले इन्ट्रिलेवलका मोटरसाइकल तथा स्कुटरमा समेत डिस्क ब्रेक उपलब्ध हुन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)