फ्लाई दुबई दुर्घटना हुनबाट बचाएका पाइलटलाई यूएईले दियो सर्वोच्च सम्मान
barnanmedia.com · Wed Oct 28 22:39:51 GMT 2026

संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाई दुबई दुर्घटना हुनबाट बचाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई देशको प्रतिष्ठित सम्मान प्रदान गरेको छ।
दुबईका युवराज तथा उपप्रधानमन्त्री शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतुमले क्याप्टेन स्मित मच्छरलाई 'अर्डर अफ जायद सेकेन्ड- फर्स्ट क्लास' पुरस्कार प्रदान गरेका हुन्। यो पुरस्कार यूएईको सर्वोच्च सम्मानमध्ये एक हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)