मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्व राष्ट्रपति बोल्सोनारोको विद्रोह प्रकरणमा सात जनालाई लामो जेल सजाय

barnanmedia.com · Wed Oct 22 18:45:00 GMT 2025

काठमाडौँ, ५ कात्तिक : ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको नेतृत्वमा भएको विद्रोह प्रयाससम्बन्धी मुद्दामा सात जनालाई मङ्गलबार १७ वर्षसम्मको जेल सजाय सुनाएको छ ।

यसअघि सेप्टेम्बरमा अदालतले सन् २०२२ को चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि भएको असफल कू प्रयासमा बोल्सोनारोलाई दोषी ठहर गर्दै २७ वर्षको कैद सजाय सुनाएको थियो । त्यसै मुद्दामा उहाँका सातजना वरिष्ठ पूर्व सहयोगीहरू पनि दोषी ठहरिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)