मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्ट ह्याममा ब्राइटनको बराबरी

ekantipur.com · Wed Jan 03 01:02:45 GMT 2024

काठमाडौँ — ब्राइटनले इंग्लिस प्रिमियर लिगमा मंगलबार वेस्ट ह्यामलाई गोलरहित बराबरीमा रोकेको छ । लन्डन स्टेडियममा भएको खेलमा बराबरी नतिजा निकालेपछि ब्राइटनको २० खेलबाट ३१ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ ।

वेस्ट ह्याम भने समान खेलबाट ३४ अंका छैटौं स्थानमा छ । वेस्ट ह्यामले आफ्नो घरेलु मैदानमा भएको खेल जितेको भए उसको अर्को सिजन युरोपमा खेल्ने सम्भावना अझ बलियो हुने थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)