मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति लामिछानेको निवास पुगेका प्रधानमन्त्री बालेनले चार घण्टा

barnanmedia.com · Wed Oct 28 22:46:22 GMT 2026

आइतबार मध्यराति एयर इन्डियाको जहाजबाट काठमाडौं फर्केका रास्वपा सभापति रवि लामिछाने भेट्न प्रधानमन्त्री बालेन शाह बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीका मूख्य सल्लाहकार कुमार बेनसहित रवि निवास पुगेका प्रधानमन्त्री बालेनले बुधबार चार घण्टा त्यहाँ बिताए ।

उच्च सुरक्षा स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच बुधबार बिहान सवा १० देखि दिउँसो सवा २ सम्म कुराकानी भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)