इटहरीमा हुने भनिएको न्यायिक सम्मेलन प्रतिकूल मौसमका कारण स्थगित
barnanmedia.com · Wed Oct 28 22:51:41 GMT 2026

इटहरी उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रदेश स्तरीय न्यायीक सम्मेलन स्थगित भएको छ।
उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यही कात्तिक १३ र १४ गते कोसी प्रदेशस्तरीय न्यायिक सम्मेलन स्थगित गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)