मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनआरटीसँग बराबरीमा रोकिँदा जावलाखेलले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

deshsanchar.com · Thu May 18 14:45:09 GMT 2023

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जारी सिजन उपाधि होडमा रहेको जावालाखेलले शीर्ष स्थानमा पुग्ने मौका चुकाएको छ।

बिहीबार दशरथ रङ्गशालामा भएको दिनको दोस्रो खेलमा जावलाखेल न्युरोड टिम (एनआरटी) सँग १-१ गोलको बराबरीमा रोकिंदै अङ्क बाँड्न बाध्य भयो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)