होल्डिङ सेन्टरबाट समातिएका अभियन्ता माजिद टिचिङ अस्पतालमा, प्रहरी भन्छ- 'पक्राउ गरेका होइनौँ'
canadanepal.com · Mon Jul 13 05:12:23 GMT 2026

काठमाडौँ- जेन्जी अभियन्ता माजिद अन्सारीले महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा आफ्नो उपचार भइरहेको बताएका छन्।
शनिबार कीर्तिपुरस्थित सुकुम्बासी राखिएको होल्डिङ सेन्टरबाट प्रहरीले नियन्त्रणमा लिने क्रममा घाइते भएका उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफू उपचारकै क्रममा रहेको जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)