जेन जी अभियन्ता माजिद अन्सारीले भने- मेरो जीवन सुरक्षा गरिदिनुहोस्
nepalviews.com · Mon Jul 13 05:24:54 GMT 2026

काठमाडौं । जेन जी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन आग्रह गरेका छन्।
शिक्षण अस्पतालमा उपचाररत अवस्थाबाट सामाजिक सञ्जालमार्फत एक स्टेटमेन्ट जारी गर्दै उनले सम्बन्धित सरकारी निकाय, संघीय संसद्का सदस्य, प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानवअधिकार रक्षकहरूसँग आफ्नो सुरक्षा सुनिश्चित गरिदिन अपिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)