कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
ratopati.com · Wed Jun 10 12:50:02 GMT 2026

काठमाडौँ। कर्मचारी ट्रेड युनियन खारेज गर्ने सम्बन्धी सरकारको निर्णयविरुद्ध मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई नसकिँदा जेठ २९ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)