पहिराले कर्णाली करिडोर अवरुद्ध
khabarhub.com · Wed Jun 10 12:48:42 GMT 2026

मान्म – पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)