पहिरोले कर्णाली करिडोर अवरुद्ध, तीन सयभन्दा बढी यात्रु अलपत्र
lokaantar.com

पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ ।
मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)