मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

khabarhub.com · Wed Oct 28 23:37:50 GMT 2026

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६ अक्टोबर २९ तारिख। कार्तिक कृष्ण पक्षको चतुर्थी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिकमा प्रगति हुनेछ। थोरै बोल्दा नै काम बन्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)