ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि सुनुवाइ २९ जेठमा
shilapatra.com · Wed Jun 10 12:43:00 GMT 2026

सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा २९ जेठमा हुने भएको छ ।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू डा नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनुवाइ सुरु भए पनि समय नभ्याएपछि हेर्दाहेर्दैमा २९ जेठमा हुने तय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)