रियल मड्रिड विजयी
nepalipatra.com · Mon May 17 06:00:44 GMT 2021
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा रियल मड्रिडले एथ्लेटिक बिल्वाओलाई पराजित गरेको छ । गएराति भएको खेलमा रियलले १-० गोलको जित निकालेको हो ।
जसका लागि एकमात्र निर्णायक गोल ६८ औं मिनेटमा नाचोले गरे । ८९ औं मिनेटमा बिल्वाओका राउल ग्रासियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)