मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आयरल्यान्डसँगको अन्तिम खेलमा ४ रनको जित, हुडा बने टी-२० आईमा शतक प्रहार गर्ने चौंथो भारतीय खेलाडी 

nepallive.com · Wed Jun 29 00:24:00 GMT 2022

काठमाडौं- पाहुना टोली भारतले दोस्रो तथा अन्तिम टी-२० आई खेलमा आयरल्यान्डमाथि चार रनको रोमाञ्चक जित हात पारेको छ।

योसँगै भारतले दुई टी-२० आई सिरिज क्लिनस्विप गरेको छ। पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)