नेपालले जर्सीसँग एकदिवसीय खेल खेल्दै
onlinekhabar.com · Mon Jul 13 05:39:11 GMT 2026
२९ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज जर्सीसँग पहिलो एकदिवसीय खेल खेल्दै छ ।
नेपाल र जर्सीबीचको खेल नेपाली समयअनुसार पौने ४ बजेदेखि सुरु हुनेछ । खेल जर्सीको ग्रेनविल क्रिकेट ग्राउन्डमा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)