अनार खाँदा हृदयघातको खतरालाई कम गर्न सकिन्छ
lokaantar.com · Sat Apr 24 17:59:00 GMT 2021
काठमाडौं — अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।
टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)