‘डम्फु जीवन्त सङ्ग्रहालय’ निर्माण
gorkhapatraonline.com · Mon Oct 03 01:13:19 GMT 2022
बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, असोज १७ गते । बीपी राजमार्गमा यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने उद्देश्यले जिल्लाको रोशी गाउँपालिकाले बीपी राजमार्गछेउमा ‘डम्फु पार्क’ निर्माण सुरु गरेको छ । गाउँपालिकाले बीपी राजमार्ग भएर जाने यात्रुका लागि विश्राम तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने उद्देश्यले वडा नम्बर–११ मा डम्फु पार्कसहितको तामाङ सङ्ग्रहालय निर्माणको काम अगाडि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)