कान्तिपुर, अनलाइनखबरलगायत मिडिया अफिस अगाडि शंकास्पद गाडी पार्किङ
setopati.com · Mon Jul 13 06:02:06 GMT 2026

कान्तिपुर पब्लिकेशन, अनलाइन खबर लगायत मिडिया अफिस अगाडि शंकास्पद गाडी पार्किङ गरिएको छ।
प्रवेशद्वारमा अवरोध पुग्ने गरी बिहान साढे ७ आसपास दुबै मिडिया हाउसको गेटमा गाडी पार्किङ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)