रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक
ictsamachar.com

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘Real Drivers Wanted’ ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यवसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिको उपस्थिति रहेको थियो ।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गर्नुरेका थिए । कशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने गाडी नभएर स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक अनुभवलाई प्राथमिकता दिने चालकका लागि निर्माण गरिएको एसयूभी रहेको उनिहरुले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)