सहिद परिवारलाई जीवनवृत्तिको व्यवस्था गर्ने सरकारको तयारी
nayapatrikadaily.com · Fri Sep 16 00:11:00 GMT 2022
‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने’ परिवारलाई मासिक तीन हजार जीवनवृत्ति उपलब्ध गराउने व्यवस्था हुँदै
सरकारले सहिद परिवारका लागि मासिक जीवनवृत्ति दिने गृहकार्य अघि बढाएको छ । गृह मन्त्रालयले यससम्बन्धी कार्यविधि निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्तिबापत मासिक रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ लाई मन्त्रिपरिषद्मा लगेर स्वीकृत गरी चुनावअघि नै जीवनवृत्ति वितरण गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)