महाभारत युद्धमा हजारौं मारिए, तर किन भेटिएन कसैको शव ?
lokaantar.com · Fri Jan 22 18:01:00 UTC 2021
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।
रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)