मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जम्मू–कश्मीरको एक गाउँमा भएको गोलाबारीमा तीन स्थानीयको मृत्यु

nepallive.com · Mon Jan 02 01:03:00 GMT 2023

काठमाडौं– जम्मू–कश्मीरको राजौरी जिल्लास्थित डांगरी गाउँमा आइतबार बेलुका भएको गोलाबारीमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ।

अन्य तीन जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ। स्थानीय प्रहरीले आक्रमण गर्नेको पहिचानबारे अहिले कुनै जानकारी दिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)